Search News

News

एसीसी यू-१९ एसिया कप खेल्न जाने नेपाली टोलीलाई बिदाइ 

एसीसी यू-१९ एसिया कप खेल्न जाने नेपाली टोलीलाई बिदाइ 
पोखरा । यही नोभेम्बर ५ देखि १४ सम्म ओमनमा हुने एसीसी यू-१९ एसिया कप खेल्न जाने  नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोलीलाई पोखरा महानगरपालिकाले बिदाइ गरेको छ । नगरप्रमुख धनराज आचार्य, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल लगायतले नेपाली युवा क्रिकेट टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका हुन् । प्रतियोगिताको तयारीका लागि पोखरामा रहेको नेपाली यू-१९ टोलीलाई […]

Comment / Reply From

subscribe_newsletter

Stay Connected