Search News

News

पश्चिमी वायुको प्रभावले हिमाली र पहाडी भूभागका केही स्थानमा हल्का वर्षादेखि हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले हिमाली र पहाडी भूभागका केही स्थानमा हल्का वर्षादेखि हिमपातको सम्भावना
१६ कात्तिक, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक बादल लाग्ने छ । नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार दार्चुला, बझाङ र हुम्ला जिल्लाका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। लुम्बिनी […]

Comment / Reply From

subscribe_newsletter

Stay Connected