Search News

News

गैरकानूनी रुपमा सुनकोशी मरिन डाइभर्सनको ठेक्का रद्द गर्न दुई सहसचिव दुई दिनसम्म प्रधानमन्त्री कार्यालयको थुनामा

गैरकानूनी रुपमा सुनकोशी मरिन डाइभर्सनको ठेक्का रद्द गर्न दुई सहसचिव दुई दिनसम्म प्रधानमन्त्री कार्यालयको थुनामा
आयोजना प्रमुख र सिँचाइ विभागका महानिर्देशकलाई प्रहरीले अपहरण शैलीमा उठाएर ल्यायो, प्रधानमन्त्री कार्यालयको कोठा नम्बर ३०६ र २०७ मा छुट्टाछुट्टै राखेर तत्कालीन माओवादीको ‘जनअदालत’ शैलीमा धाकधम्की र केरकार गरियो र आफूले चाहेजस्तो निर्णयमा सही गर्न बाध्य पारियो ।

Comment / Reply From

subscribe_newsletter

Stay Connected