Search News

News

निरा पाण्डेको वीभत्स हत्या लुटपाटका लागि मात्रै ?

निरा पाण्डेको वीभत्स हत्या लुटपाटका लागि मात्रै ?
हालसम्म निराको शव त्रिवि शिक्षण अस्पतालमै छ । परिवारले अनुसन्धानमा पूर्णतः चित्त नबुझाई हालसम्म शव उठाउने निर्णय गरेको छैन । ‘लुट्नु मात्र कारण थियो भने किन त्यति धेरै पटक छुरा हानियो ?’, आफन्त हुमबहादुर पाण्डे भन्छन् ।

Comment / Reply From

subscribe_newsletter

Stay Connected