रोल्पामा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ घाइते
१७ वैशाख, दाङ।रोल्पामा जिप दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् । दाङको तुलसीपुरबाट रोल्पाको गंगादेव गाउँपालिका- ६ राँकको ताप्लाका लागि हिडेको लु १ ज ४७५५ नम्बरको जिप गंगादेव गाउँपालिका-२ हेमुनखोलामा आज बेलुकी करिब ६ बजे गाडी दुर्घटना भएको हो । दुर्घटनामा स्थानीय १५ वर्षका विद्यार्थी तिलक वलीको […]