Search News

News

शहरी सौन्दर्यको नाममा अन्धाधुन्ध तार नकाट्न स्थानीय तहलाई परिपत्र

शहरी सौन्दर्यको नाममा अन्धाधुन्ध तार नकाट्न स्थानीय तहलाई परिपत्र
१७ वैशाख, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहहरुलाई दूरसञ्चारका सेवा प्रदायक कम्पनीहरुले जडान गरेको केवल नेटवर्कका तारहरु अन्धाधुन्ध नकाट्न परिपत्र गरेको छ । स्थानीय तहहरुले शहरी सौन्दर्यका लागि भनेर केवल नेटवर्क एवम् इन्टरनेट तार अन्धाधुन्ध काट्न थालेको भन्दै नेपाल टेलिकमले समन्वय गरिदिन सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलमार्फत पत्राचार गरी सहयोग मागेको […]

Comment / Reply From

subscribe_newsletter

Stay Connected