Search News

News

सडक निर्माणका लागि थुपारेको गिट्टीमा मानिसको टाउको भेटियो

सडक निर्माणका लागि थुपारेको गिट्टीमा मानिसको टाउको भेटियो
१७ वैशाख, बैतडी । बैतडीको पाटनमा सडक निर्माणका लागि ल्याइएको गिट्टीमा मान्छेको टाउको भेटिएको छ । पाटन नगरपालिका–६ स्थित पाटन तल्लो बजारमा सडक निर्माणका लागि ल्याइएको गिट्टीमा आज दिउँसो मान्छेको टाउको भेटिएको हो । गिट्टीको थुप्रोबाट कुकुरले टाउको लग्दै गरेको अवस्थामा फेला परेको हो । सो ठाउँमा टाउकोमा कपालसमेत रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी […]

Comment / Reply From

subscribe_newsletter

Stay Connected